३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज

काठमाडौं । सरकारले डा.स्वर्णिम वाग्लेले ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top