प्रतितोला ६ सयले घट्यो सुनको मूल्य, हेर्नस् कतिमा हुदैछ कारोबार ?

काठमाडौं, ३० साउन । स्थानिय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ६ सयले घटेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।

बिहीवार प्रतितोला १ लाख ९६ हजार ८ सयमा कारोबार भएको सुनको मुल्य शुक्रवार ६ सयले घटेर प्रतितोला १ लाख ९६ हजार २ सयमा कायम भएको हो ।

त्यस्तै, शुक्रवार चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । बिहीवार २ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top