गल्ति गरे आफ्नो बाबुलाई पनि नछाड्ने गृहमन्त्री सुदन गुरुङको दाबि

काठमान्डौं । सुधन गुरुङले गल्ती गर्ने जो–कोहीलाई नछाड्ने बताएका छन् ।
उनले आफ्नै परिवारको सदस्यले गल्ती गरेको भए पनि कारबाही गर्ने बताएका छन। उनले म गल्ती गर्ने कसैलाई छाड्दिनँ भन्दै आफ्नै बाबुले गल्ती गरेको भए पनि नछोड्ने उनको भनाई छ्।

उनले गल्ती गर्नेलाई अनुहार नहेरी कारबाहीको दायरामा ल्याउने काम भइरहेको समेत स्पष्ट पारेका छन्।

गृहमन्त्री गुरुङले कानुनी जटिलताका कारण कतिपय अवस्थामा कारबाही प्रभावकारी हुन नसकेको स्विकार्दै आफू अहिले कानुन अध्ययनमा केन्द्रित भएको बताएका छन ।अब भोलिका दिनमा समाउँदा यो कारण र यो कानुनका आधारमा छाड्न नमिल्ने भनेर स्पष्ट भन्न सकियोस भन्ने उनको भनाई छ्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top