गणतन्त्र दिवसकै दिन सडकबाट सरकारलाई प्रश्न- ‘होइ सरकार होइ, मेरो भोट खोइ ?’ (तस्बिरहरू)

काठमाडौं । सुकुमबासीहरूले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । आफूहरूलाई जबरजस्ती उठीबास लगाएको भन्दै उनीहरूले भूमिको अधिकार सुरक्षित गर्न माग गरेका हुन् ।

प्रदर्शनकारीले गणतन्त्र जिन्दावाद, गनतन्त्र मुर्दावाद, सिंहदरबार रमायो-सुकुमबासी रुवायो, नेताको महल ठिक-गरिबको टहरा बेठिक, होइ सरकार होइ, मेरो भोट खोइ, जनताको सरकार कि डोजरे सरकार ? जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top