रुकुम पुगेका प्रचण्ड भन्छन् – निर्वाचन असामान्य, गहिरो अनुसन्धान आवश्यक रहेको पार्टिको निष्कर्ष

काठमान्डाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गतेको निर्वाचनलाई असामान्य र अस्वाभाविक भनेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाने क्रममा रुकुमपश्चिम पुगेका प्रचण्डले मुसिकोटमा पत्रकारसँग कुरा गर्दै निर्वाचन र यसको परिणामलाई असामान्य र अस्वाभाविक रहेको कुरा व्यक्त गरेका छन् ।

उनले परिणाम जस्तो आएको छ, त्यो पनि कयौं ठाउँका रिपोर्टहरू सुन्दा सहज किसिमले आएको नदेखिएको बताएका न् ।

कतिपय ठाउँमा स्वयं उम्मेदवारले आफूले हालेको भोट पनि आफूलाई नपरेको, कतिपय ठाउँमा जित्दै जित्दैन भनेकाले पनि यति धेरै भोट कसरी आयो भनेका जस्ता, रिपोर्टहरू बाहिरआएकाले , त्यसलाई हामीले समीक्षा गर्दा यो निर्वाचन सामान्य निर्वाचन होइन’,  भन्ने िनषकषार्मा पगेकाे भनाई रहेको छ ।

यसको अध्ययन र अनुसन्धान अझै गहिरो रूपमा गर्नुपर्छ भन्ने आफ्नो पार्टीको निष्कर्ष रहेको समेत उनले बताएका ख छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top