प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलको विजयी सुरुवात

३१ साउन, काठमाडौं । साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा लिभरपुलले एएफसी बर्नमाउथलाई ४-२ गोलअन्तरले हराएको हो । लिभरपुलको जितमा हुगो एकिटिक, कोडी गाक्पो, फेडेरिको चिजा र मोहमद सालाहले १-१ गोल गरे ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top