मन्त्रालयमा थालियो रंगरोगन (तस्बिरहरू)

काठमाडौं । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ ।
प्रदर्शनकारीहरूले देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार, मन्त्रालयहरू तथा सरकारी कार्यालयमा तोडफोडसहित आगजनी गरेका थिए ।
जलेका मन्त्रालयका गाडीहरू हटाएर सरसफाइ गर्दै बिहीबारदेखि रंगरोगनको काम सुरु गरिएको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top