‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र

नेपालमा अनुसन्धान र प्राज्ञिक कर्मलाई कम महत्व दिने गरिन्छ । नीति—निर्माणमा अनुसन्धानका फाइण्डिङहरुलाई आधार बनाइदैंन् । अनुसन्धान केन्द्र मानिने विश्वविद्यालयहरु नै अहिले चरम राजनीतिकरणका कारण थलिएका छन्, त्यहाँ निकै कम अनुसन्धान हुने गरेको छ । भनिन्छ—आशाका स—साना किरण सही त्यसले सुदूर भविष्यसम्म बाटो देखाउँछन् । गुपचुप रुपमा दैनिक रुपमा घट्ने चोटपटक र दुर्घटनाका घटना न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यका साथ अनुसन्धानात्मक काम गरिरहेको छ—नेपाल इन्जुरी अनुसन्धान केन्द्र (एनआईआरसी) ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top